वैशाख । संयुक्त गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका सत्तारूढ दलको गठबन्धनले पर्वतको मोदी गाउँपालिकामा चुनावी अभियान तीव्र पारेको छ ।