काठमाडौं । कलाकार पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा उनले उत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् ।