काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पशुपतिनाथ मन्दिर विश्वका सबै हिन्दूका लागि महत्वपूर्ण र आराध्य देव भएकाले यस क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाइने बताएका छन् ।