काठमाडौं । महाशिवरात्रीका लागि साधुहरू पशुपति आइपुगेका छन् । महाशिवरात्री निजिकिएसँगै साधुहरु पशुपति आएका हुन् । बुधबार महाशिवरात्री पर्व रहेको छ । महाशिवरात्रीमा पशुपतिको दर्शन