तेहरान । इरानका परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले ब्राजिलको रियो दि जानेरियोमा भएको १७औँ बहुपक्षीय सम्मेलनको अवसरमा रुस र टर्कीएका परराष्ट्र मन्त्रीहरूसँग भेटवार्ता गरेका छन्