काठमाडौं । पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल आसपास केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको