काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज पनि पहाडी भू–भागमा मौसम आंशिक रुपमा बदली भएको छ