काठमाडौं । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आदिवासी जनजातिको पहिचान आन्दोलन सफल बनाउन चलचित्रले प्रभावकारी भूमिका खेल्ने बताएका छन् ।