काठमाडौं । बेँसीसहर–चामे सडक पहिरोका कारण पुनः अवरुद्ध भएको छ । अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा अवरुद्ध भएको हो ।