काठमाडौं । अविरल वर्षका कारण नौबिसे-काठमाडौं सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।