काठमाडौं । पहिरोले जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । नलगाड नगरपालिका–८, मालुवाभीरमा पहिरो जाँदा जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । आज बिहान करिब