काठमाडौं । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा खसेको ढुंगा–माटोसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । दोभान