काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल मिलन केसीको मृत्यु भएको हो