काठमाडौं । गाजाको दक्षिणी सहर खान युनिसस्थित नासेर अस्पतालमा सोमबार साँझ इजरायलले गरेको हवाई हमलामा परी पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ ।