धनगढी । सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे सहमति भएको छ । पाँच बुँदे सहमतिसँगै कर्मचारीले आन्दोलन स्थगित गरेका छन् ।