मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले आज रु चार लाख ९० हजार मूल्य बराबरको अवैध मदिरा बरामद गरी मूल भन्सार कार्यालय विराटनगर चलान गरेको छ