काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । दुबईमा आइतबार भएको फाइनलमा भारतविरुद्ध पाकिस्तानले १९१ रनको जित निकाल्दै उपाधि जितेको हो