काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेश विरोधी भनेर त्यस क्षेत्रमा पस्न नदिए पनि आफूले पानीचाहिँ पसाइदिने बताएका छन् । बिहीबार सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय