काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिन पार्टीले कुनै दबाब नदिएको बताएका छन् । मङ्गलवार प्रतिनिधिसभा बैठकमा राजीनामाको घोषणा गरेपछि