काठमाडौं, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारिकता विवाद भइरहेकैबेला प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन्