काठमाडौं । नेकपा एमालेबाट अलग भई माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीले २०७९ सालको निर्वाचनबाट संसदमा राष्ट्रिय दलको समेत मान्यता प्राप्त गर्न सकेन