काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक र कांग्रेस बैठकको खर्च कांग्रेसको कोषबाटै भरपाई गर्न प्रस्ताव गरेका छन्