काठमाडौं, ४ माघ । प्रधानमन्त्री पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि समूह चरणका दुई खेल हुँदैछ । आजदेखि मुलपानी क्रिकेट मैदानमा खेल हुनेछ