काठमाडौं । पुदिना नेपालको जुनसुकै ठाउँमा पाइन्छ । विशेषगरी पहाडी भेगमा पुदिना प्रसस्त पाइने गरिन्छ । ओसिलो ठाउँ, खोलाको किनारलगायत स्थानमा यो आफैं उम्रिएको हुन्छ