विगत ११ महिनादेखि खाली रहेका तथा कार्यकाल सकिन लागेका कूटनीतिक नियोगहरूमा नयाँ राजदूत नियुक्त गर्नुको साटो सरकारले पुरानाकै पदावधि थपेर ‘काम चलाउ’ बाटो रोजेको छ