काठमाडौं । सुदूरपश्चिम प्रदेशले जारी पीएम कपमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ५६ रनले पराजित गरेको