काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दुर्लभकुमार थापाको निधन भएको छ । ललितपुरको पाटनस्थित निवासमा ९७ वर्षको उमेरमा पूर्वआईजीपी थापाको निधन भएको हो ।