काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचानका लागि कैलालीको धनगढी