Logo
Logo

पूर्वमाओवादी भण्डारी एमालेको राष्ट्रिय सभा उम्मेदवार


2.6k
Shares

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचानका लागि कैलालीको धनगढी उपमहानगरपालिका–१८ की भण्डारीलाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको हो ।

भण्डारी पूर्वमाओवादी हुन् । उनी २०७५ मा एमालेको केन्द्रीय सदस्य बनेकी थिइन् । एमालेले उनलाई २०७८ मा पोलिटब्युरो सदस्य बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्