काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रतिनिधि सभा विघटनपछि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट, छलफल र परामर्श