काठमाडौं । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्षमा प्रतिगमन विरोधी गठबन्धनका बद्रीराज तिमल्सिना निर्वाचित भएका छन् । सचिवमा गठबन्धनकै कपिल कोइराला निर्वाचित भएका छन् ।