चितवन । पेटाको दबाब र हात्तीहरूमाथिको क्रूर व्यवहारप्रति ध्यानाकर्षणपछि चितवन हात्ती महोत्सवले आफ्ना प्रमुख प्रायोजकहरू गुमाएको छ । आधा दर्जनभन्दा बढी कम्पनीहरूले महोत्सवसँग सम्बन्ध तोड्दै