काठमाडौं । पेट्रोल र डिजेल-मट्टितेलको मूल्य घटेको छ । शुक्रवारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल-मट्टितेल १२ रुपैयाँले घटाएको