दाङ । प्रहरीले दाङबाट स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । घोराही–१३ बडहरा बस्ने २५ वर्षीय इन्द्रकमल बुढामगर एक थान पेस्तोलसहित पक्राउ परेका छन्