पोखरा । नेपाली कांग्रेसले पोखरा महानगर नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेल नगर्ने घोषणा गरेको छ । समाजवादीले अस्वभाविक दाबीका कारण सहमति जुट्न नसकिएको कांग्रेसले जनाएको