पोखरा । जलेर गम्भीर घाइते भएका संगीता सापकोटाको मृत्यु भएको छ । उपचारको क्रममा आज (सोमबार) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो ।