काठमाडौं । पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीेलाई दिने सत्ता गठबन्धन दलहरुबीच सहमति भएको छ । मंगलबार दिउँसो बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो सहमति गरकोे हो