काठमाडौं । युरोपेली मुलुक पोल्यान्डमा पहिलोपटक नेपाल फेस्टिबल–२०२६ आयोजना हुँदैछ । पोल्यान्डको पोजनान सहरमा आगामी जुलाई ११ मा यो फेस्टिबल आयोजना हुन लागेको हो ।