काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बस्दै छ । आज बिहान बस्ने भने पनि बैठकको समय भने तोकिएको छैन ।