काठमाडौं । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेािली विद्याथईहरुले पुनः होस्टेल फर्किएर पढाइ जारी राख्न ८ बुँदे सर्त राखेका छन्