काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ ।