काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग्य गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा कवितात्मक शैलीमा प्रस्तुत हुँदै