काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन् । उनले मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।