काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी सदस्यको बैठक सकिएको छ। असार १९ गतेदेखि सुरू भएको बैठक दुई दिन रोकिएर बिहीबार सकिएको हो ।