काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेताहरुले छलफल गरेका छन् । अखिलको नेतृत्व छनोटबारे विद्यार्थी नेताहरुले आइतबार बिहान प्रचण्ड