काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महिनाको अवधिमा सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।शुक्रबार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी,