नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाइसीएलको केन्द्रीय समितिलाई सम्बोधन गर्दै भने– ‘एमाले जस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य छैन ।’