काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो