काठमाडौं, १ फागुन । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध नागरिक समाजका अगुवाहरुले शनिबार पनि काठमाडौंमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भएको विरोध