काठमाडौं, २९ माघ । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथिको बहस सकिने भएको छ । प्रधानमन्त्रीको पक्षबाट बहस गर्ने अधिवक्ताहरुले आजै बहस सक्नेछन् । प्रधानन्यायाधी चालेन्द्र शम्शेर